डडेल्धुराः डडेल्धुरामा अवैध काठ बरामद गरिएको छ । जिल्लाको पर्शुराम नगरपालिका–७ गड्गडे जोगबुढाबाट से १ त ४२०९ नम्बरको ट्याक्टरमा लोड गरिएको २५ दशमलव ६ क्युफिट काठ बरामद गरिएको इलाका प्रहरी कार्यालय तातापानीले जनाएको छ ।
बरामद काठ ट्याक्टर र चालकसहितसव–डिभिजन वन कार्यालय साँदनीमा बुझाइएको छ ।
Facebook Comments Box