डडेल्धुरा: डडेल्धुरामा भिरबाट लडेर एक किशोरको ज्यान गएको छ।
जिल्लाको परशुराम नगरपालिका- ३ भट्वाडिका अन्दाजी १८ वर्षीय राम बोहराकाे भिरबाट लडेर मृत्यु भएको हो।लडेर घाइते भएका बोहराकाे उपचारका लागि जाेगबुडा अस्पताल लग्दै गर्दा बाटाेमै मृत्यु भएको परिवार स्रोतले जनाएको छ।
बोहरा भागेश्वर मावि कटालमा कक्षा ११ मा अध्ययनरत थिए।
Facebook Comments Box