धनगढीः कैलालीस्थित धनगढीबाट भन्सारछलीका सामानसहित एक जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलनचोकबाट भन्सारछलीका सामान सहित बैतडीको पुरचौडी नगरपालिका वडा नम्बर ७ का २१ वर्षीय लोकेन्द्र साउँद पक्राउ परेका हुन्।
उनलाई कुर्ती, नल्काको वाल, खुद्रा सामानसहित प्रहरीले पक्राउ गरेको हो। २७ हजार मूल्य बराबरको सामानसहित साउँदलाई कैलाली र प्रहरी चौकी त्रिनगरको टोलीले पक्राउ गरेको हो।
Facebook Comments Box