दार्चुला: दार्चुलास्थित शैल्यशिखर मालिकार्जुन धाममा आज पूजन जात्रा लाग्दैछ । हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन मालिकार्जुन धाममा पूजन जात्रा लाग्ने गरेको छ ।
भगवान शिवको साक्षात स्वरुपको रुपमा मालिकार्जुन धाममा पूजाअर्चना गर्ने गरिन्छ । सोही अवसरमा आज जिल्लाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् ।
Facebook Comments Box