धनगढी: कञ्चनपुरकी एक बालिकाको धनगढीस्थित मायामेट्रो अस्पतालमा ज्यान गएको छ।हिजो (शनिबार) कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकास्थित्वडा नम्बर ५ ग गाँउका अनिल भण्डारीकी छोरी प्रमीशा भन्डारीको निधन भएको हो।
प्रहरी स्रोतका अनुसार १३ वर्षीया भण्डारीको कलिलै उमेरमा अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनको स्वास्थ्यमा केही समयदेखि समस्या आएकोमा अस्ति उपचारका लागि धनगढी ल्याइएको थियो। तर उपचारकै क्रममा उनको ज्यान गएको हो।
के समस्या थियो भन्नेबारे भने खुल्न सकेको छैन।
Facebook Comments Box