काठमाडौँ – शनिबार रातिदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक आइतबार साँझदेखि दुईतर्फी सञ्चालनमा आएको छ।
चितवन प्रहरीका अनुसार आइतबार साँझदेखि सडकमा दुईतर्फी गाडी चल्न थालेका हुन्।
तुहिन खोला नजिकै सडकमा झरेको पहिरो हटाएपछि सडक खुलेको हो।
Facebook Comments Box