डडेल्धुरा: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछाने डडेल्धुरा आइपुगेका छन्।
पार्टीले पहिलोपटक डडेल्धुरामा आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न उनी डडेल्धुरा पुगेका हुन्। रास्वपाले भोलि असार २१ गते जिल्ला सदरमुकामको बसपार्कमा जनसभा आयोजना गर्ने भएको छ।
Facebook Comments Box