दार्चुला: दार्चुलामा रहेको लस्कु खोलाले पुल बगाउँदा समस्या आइपरेको छ। जिल्लाको महाकाली नगरपालिका -१ जोड्ने उक्त पुल बगाउँदा स्थानीयलाई लस्कु खोला वारपार गर्न समस्या भएको हो।
हिजो राति खोलामा आएको बाढीले पुल बगाएपछि अहिले स्थानीय भत्केको पुल माथिबाटै जोखिम मोलेर हिँडिरहेका छन्।
Facebook Comments Box