धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले मन्त्रालय परिसरकै निवास मर्मतका लागि सरकारले बजेट विनियोजन गरेको स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता मोहनबहादुर कुवरले एक विज्ञप्ति जारी गर्दै सो कुरा प्रष्ट्याएका हुन्।
निवास मर्मतका लागि विनियोजन गरेको १० लाख बजेटबारे अन्यौलता र विवाद आएपछि मन्त्रालयले स्पष्टीकरण दिएको हो।
मन्त्रालयका अनुसार मन्त्री प्रकाशबहादुर देउवाले सरकारी निवास सुविधा समेत लिएका छैनन्।
Facebook Comments Box