काठमाडौं: सशस्त्र प्रहरी बल नेपालको बढुवा समितिले सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सशस्त्र प्रहरी निरीक्षक सत्यदेवी बस्नेतको नाम सिफारिस गरेको छ।
रिक्त रहेको डीएसपी पदमा बढुवाका लागि बस्नेतको नाम सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी नायव महानिरीक्षक कूलबहादुर नेम्वाङ्गले सूचनामार्फत जनाएका छन्।
Facebook Comments Box