कञ्चनपुरः कञ्चनपुरमा बहुविवाह मुद्धामा फरार रहेका एकजना पक्राउ परेका छन्।
जिल्लाको बेलौरी नगरपापलिका–८ का कृष्ण रानालाई बुधबार पक्राउ गरेको हो। रानालाई जिल्ला अदालत कञ्चनपुरले २०७८ पुस ४ गते १० महिना कैद र १० हजार जरिवाना तोकेको थियो।
रानालाई सजाय भुक्तानको लागि कारगार पठाइर्एको छ।
Facebook Comments Box