धनगढीः कैलालीको गौरीगंगामा नगरपालिका–६ वनबेहडाकी १८ वर्षीया अञ्जली चौधरी मृत पाइएकी छिन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार उनी आफ्नै घरको कोठाभित्र मृत पाइएकी हुन् ।
मृत्युको कारण भने नखुलेको र शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box