धनगढीः दोस्रो चरणको हरियाली धनगढी अभियानमा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघले साथ दिएको छ ।
धनगढीलाई हरियाली प्रवद्र्धन गरेर पर्यावरणमैत्री बनाउने कार्यमा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले पनि साथ दिएको हो ।
संघको २४औँ वार्षिकोत्सवको अवसरमा चारवटा विरुवा बराबर २० हजार रुपैयाँको चेक धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई हस्तान्तरण गरिएको छ ।
Facebook Comments Box