धनगढीः कैलालीमा भन्सार छलिका सामान बरामद गरिएको छ।
जिल्लाको टीकापुर नगरपालिका–८ श्रीलंकाबाट भन्सार छलि १४ हजार ९२० मुल्यबराबरको सुर्ती, लुगा सिलाउने धागो, बिडी,प्लाष्टिक झिल्ली, गुट्खा लगायतका सामान सोमबार दिउसो प्रहरी गस्ति टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
कारबाहीकालागि सामान भन्सार कार्यालय सत्तिमा पठाइएको छ।
Facebook Comments Box