काठमाडौँ: सशस्त्र प्रहरीका ६ जना इन्स्पेक्टर डीएसपीमा बढुवा भएका छन्। साधारण समूह तथा लेखा उपसमूहतर्फ ५ जना र कानुन उपसमूहतर्फ एक गरी ६ जना इन्स्पेक्टरको डीएसपीमा बढुवा भएको हो।
बिहीबार बसेको गृहमन्त्रालयका सचिवस्तरको निर्णयअनुसार उनीहरूको बढुवा भएको हो। बढुवा समितिले असार ३१ गते उनीहरूको नाम गृहमा सिफारिस गरेको थियो।
यी हुन् बढुवा हुनेहरू:
प्रमोदबाबु थापा
तुलसिंह केसी
सन्तोषकुमार चन्द
दिवाकर राउत
राजेशकुमार सिंह
सत्यदेवी बस्नेत
Facebook Comments Box