कैलाली: प्रहरीले धनगढीमा भन्सार छलेर ल्याएका सामान बेवारिसे अवस्थामा फेला पारेको छ।
प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–२ तिलके तालबाट ५१ हजार रुपैयाँ मूल्य बराबरको कुर्ती बेवारिसे अवस्थामा फेला परेको हो।
बुधबार बिहान प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको सो सामान कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको बताइएको छ।
Facebook Comments Box