कञ्चनपुरः कञ्चनपुरमा एक जनालाई सर्पले डसेको छ।
जिल्लाको वेदकोट नगरपालिका–७ झजपुराका ३६ वर्षीय राजकुमार चौधरीलाई सर्पले टोक्दा घाइते भएको प्रदेश आपतकालिन कार्य संचालन केन्द्र धनगढीले जनाएको छ।
घाइते चौधरीको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
Facebook Comments Box