काठमाडौं : तत्कालीन राजा वीरेन्द्र शाहका सैनिक सचिव ऋषिकुमार पाण्डेको निधन भएको छ ।
उपचारको क्रममा उनको वीरेन्द्र सैनिक अस्पतालमा आज निधन भएको बताइएको छ ।
उनी २०४६ सालताका राजदरबारमा सैनिक सचिवको रुपमा कार्यरत थिए । उनै पाण्डेले राजदरबार हत्याकाण्डपछि राजदरबार (रहस्य, षड्यन्त्र र चक्रव्यूह) पुस्तक प्रकाशित गरेका थिए ।
Facebook Comments Box