बाजुराः बाजुराको बडीमालिकामा जनैपूर्णिमाको अवसरमा मेला लागेको छ । भाद्र ११ गतेदेखि १४ गतेसम्म जनै पूर्णिमाको अवसरमा मेला लागेको हो ।
बडिमालिका मेलाका लागि अछाम, बाजुरा, बझाङ तथा डोटीबाट सरकारी डोलसमेत पुगेका थिए। सरकारी टोलीको पुजा चढाईपछि सर्वसाधारणले परम्परा अनुसार पूजाअर्चना गरेका छन्। बडीमालिकाको दर्शन गरे चिताएको पुग्छ भन्ने जनविश्वास छ ।
Facebook Comments Box