काठमाडौं : एसीसी एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।श्रीलंकाको पल्लेकेले रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले छैटौं वकेट गुमाएको छ ।
नेपालका गुलशन झा २३ रन बनाएर क्याच आउट भए । उनलाई मोहमद सिराजले क्याच आउट गराए ।
यसअघि नेपालका ओपनर आएका आसिफ शेख ५८ रन बनाएर आउट भएका थिए । उनलाई । उनलाई शार्दुल ठाकुरले क्याच आउट गराए ।
Facebook Comments Box