धनगढी: धनगढीमा भन्सार छलीका सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट भन्सार छलीका चिनी, दाल, पास्ता, खुद्रा किरानाका सामान बरामद गरिएको हो ।
करिब ५० हजार मूल्य बराबरका अवैध सामान सोमवार साँझ प्रहरी गस्ती टोलीले बरामद गरेको बताइएको छ ।
Facebook Comments Box