कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिकामा भेलि (शुक्रवार) शोक बिदा दिइएको छ । नगरपालिकाका पशु विकास अधिकृत गोपाल सिंह बोहराको निधनमा शोक बिदा दिइएको हो ।
बैतडीको पाटन नगरपालिका-१ घर भएका बोहराको हिजो राति हृदयघातबाट निधन भएको बताइएको छ ।
Facebook Comments Box