काठमाडौँ: संविधान सभा अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङलाई सरकारले राजकीय सम्मान दिने निर्णय गरेको छ । बिहान बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।
अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय पनि गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताए ।
Facebook Comments Box