धनगढीः हेटौँडामा डाक्टरमाथि भएको कुटपिटको विरोधमा चिकित्सक संघ धनगढीले विज्ञप्ति निकालेको छ । नेपाल सिकित्सक संघ सुदूरपश्चिम प्रदेश शाखा धनगढीले विज्ञप्ति नै जारी गरेर विभिन्न ७ बुँदे मागसहित विरोधमा उत्रिएको हो ।
धवार हेटौँडा–१ स्थित सञ्चो अस्पतालका डाक्टर विकास थापा र डाक्टर प्रशान्त बिडारीमाथि एक समूहले कुटपिट गरेको थियो ।
Facebook Comments Box