अछाम: अछाममा भिरबाट लडेर एकजनाको ज्यान गएको छ।
जिल्लाको साँफेबगर नगरपालिका-१३ बाब्ला निवासी ३९ वर्षीय लालबहादुर बटालाको मृत्यु भएको हो। उनी घाँस काट्ने बेला भिरबाट लडेको बताइएको छ।
Facebook Comments Box