कञ्चनपुरः नदीमा डुबेर कञ्चनपुरका एक युवक बेपत्ता भएका छन्।
जिल्लाको दोधारा चाँदनी नगरपालिका-४ स्थित महाकाली नदीमा नुहाउने क्रममा सोही नगरपालिका-२ बस्ने १७ वर्षीय निरज पुजारा शनिवार साँझ डुबेर बेपत्ता भएका हुन्।
प्रहरीले निरजको खोजतलास तथा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।
Facebook Comments Box