धनगढी: धनगढीबाट एक किशोर बेपत्ता भएका छन्।
डोटीको केआइसिंह गाउँपालिका स्थायी घर भएर हाल धनगढी बस्दै आएका किशोर बेपत्ता भएका हुन्।
भदौ २५ गते बिहानबाट रुपक (रुपै) बलायर बेपत्ता भएको बताइएको छ। अहिले प्रहरीले पनि उनको खोजी गरिरहेको छ।
Facebook Comments Box