काठमाडौँ– सशस्त्र प्रहरी बलले ५६ जना सशस्त्र प्रहरी निरीक्षक (इन्पेक्टर)लाई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवा सिफारिस गरेको छ।
सशस्त्र प्रहरी सेवा, साधारण समूहतर्फको रिक्त रहेको डीएसपी पदमा सशस्त्र प्रहरीको नियमावली २०७२को ३९ (१) को (ग) बमोजिम बढुवा समितिले वैशाख ५ गते ५६ जनालाई सिफारिस गरेको हो।
बढुवा सिफारिसमा पहिलो नम्बरमा विनोद कार्की परेका छन् । त्यसैगरि नवराज विक्रम कुँवर र देवराज राई क्रमशः दोस्रो र तेस्रो नम्बरमा बढुवा सिफारिस भएका छन् ।
Facebook Comments Box