काठमाडौं : अभियन्ता तारा बरालले नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्दसँग बिहे गर्ने सहमति गरेकी छन्। उनीहरूले कानुनी रुपमै बिहेको प्रक्रिया अगाडि बढाएका हुन् ।
बराल र चन्दले बिहे गर्न सहमति कागजातसमेत गरेका छन्। बराल एकल महिला हुन् भने बैतडी पुर्ख्यौली घर भएका चन्दको श्रीमतीको निधन भएको हो। यसअघि नै चन्द र बरालबीच सम्बन्ध रहेको चर्चा चलेको थियो।
Facebook Comments Box