काठमाडौं : गृह मन्त्रालयले ४० उपसचिवको सरुवाका साथै ११ जिल्लाका सिडिओ फेरेको छ। जसअनुसार बझाङका प्रमुख जिल्ला अधिकारीको पनि सरुवा भएको छ।
बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेको सरुवा भएको छ। उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचीव विश्वामित्र कुइकेल आउने भएका छन्।
Facebook Comments Box