काठमाडौँ : सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।
महिनौँको तयारी पछि बल्ल ७१ जनाको नामावली टुङ्गोमा पुर्याइएको हो ।
Facebook Comments Box