डडेल्धुरा : डडेल्धुरामा एउटा प्रमुख प्रशासकीय अधिकृतको भरमा दुई पालिकाको जिम्मेवारी परेको छ।
जिल्लाको गन्यापधुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका दिलिप तामाङले नवदुर्गाको पनि जिम्मेवारी पाएका हुन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप जिम्मेवारीसहित तामाङलाई नवदुर्गा पठाएको हो। एक कार्यक्रमकाबीच नवदुर्गा गाउँपालिकामा तामाङको स्वागत गरिएको छ।
Facebook Comments Box