धनगढी: परराष्ट्र मन्त्री एनपी साउदका कार्यकर्ताहरु छिमेकी राष्ट्र चीनतर्फ उडेका छन्। कञ्चनपुरस्थित मन्त्री साउदका निर्वाचन क्षेत्रका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता चीनका लागि उडेका हुन्।
कञ्चनपुर क्षेत्र नम्बर २ प्रदेशस्थित प्रदेश क का सभापतिसहितको टोली चीनका लागि उडेको बताइएको छ।
Facebook Comments Box