धनगढी: नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको कैलाली इन्चार्ज उमेश तुलाचन तोकिएका छन्।
युवा संघको केन्द्रीय कमिटीले तुलाचनलाई कैलाली इन्चार्जको जिम्मेवारी दिएको हो।
यस्तै अछाम जिल्लाको इन्चार्ज बखतबहादुर शाही बनेका छन्। केन्द्रीय सदस्यद्वय तुलाचन र शाहीलाई केन्द्रिय कमिटीको निर्णयबाट जिम्मेवारी दिइएको हो।
Facebook Comments Box