२०८३, आश्विन २२ गते

२०८३, आश्विन २२ गते

धनगढीमा नेचर हाउसको होली फेस्ट

शनिवार, चैत्र १० २०८००४:३७

धनगढी : धनगढीमा होलीको अवसरमा पहिलो पटक पुल पार्टी सहितको साङ्गीतिक कार्यक्रम आयोजना हुदै छ ।

धनगढीको गर्मीबाट मुक्त हुन चाहनुहुन्छ र होलीमा रमाउदै स्विमीङ गर्न चाहानुहुन्छ भने यो कार्यक्रममा सहभागी हुन सकिने छ ।

धनगढी फाप्ला स्थित द नेचर हाउसको आयोजनामा हुने पुल पार्टी सहितको कार्यक्रममा सहभागी बन्न सक्नुहुनेछ ।

चैत्र १२ गते हुने कार्यक्रममा डिजे सहितका कलाकारको उपस्थिति रहने छ । कार्यक्रममा सहभाती हुन रु १ हजार टिकट राखीएको आयोजकले जनाएको छ ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार