काठमाडौं सशस्त्र प्रहरी बलले डिआइजी मनिष थापालाई डिआइजीको जिम्मेवारी दिएको छ। प्रहरी महानिरीक्षको सचिवालयमा कार्यरत थापालाई आइतबारदेखि सो जिम्मेवारी दिइएको हो।
यसअघि कालिदास धौवजी सशस्त्र प्रहरी बलको प्रवक्ता थिए। उनको अवकाशपछि प्रवक्ता पद रिक्त थियो।