२०८३, आश्विन २३ गते

२०८३, आश्विन २३ गते

भारतमा नरेन्द्र मोदीले बनाए नयाँ रेकर्ड

आइतवार, चैत्र ८ २०८२०६:२०


काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहासिक माइलस्टोन पूरा गरेका छन् । सबैभन्दा लामो समय भारतमा सरकार प्रमुखका रुपमा काम गर्ने रेकर्ड उनले बनाएका छन्। मुख्यमन्त्री र प्रधानमन्त्रीका रुपमा उनले ८९३१ दिन बिताएका छन्।

यसअघि यस्तो रेकर्ड सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङको नाममा थियो। चाम्लिङ पाँच पटक लगातार मुख्यमन्त्री बनेका थिए।  

मोदी सन् २००१ देखि निरन्तर सत्तामा छन्। २००१ देखि २०१४ सम्म उनी सिक्किमका मुख्यमन्त्री भएर काम गरे। त्यसपछि निरन्तर भारतको प्रधानमन्त्री बनेका छन्। 
 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार