२०८३, आश्विन २४ गते

२०८३, आश्विन २४ गते

कांग्रेसको महाधिवेशन लम्बियो, आज मतदान

शुक्रवार, आश्विन २३ २०८३०२:०६


काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन लम्बिएकाृे छ। बिहीबार मतदानको कार्यक्रम रहेकोमा शुक्रबारलाई सारिएको छ। शुक्रबार बेलुकासम्म मतदान सक्ने लक्ष्य छ। जसअनुसार मतगणना गर्न थप दुई दिन लाग्न सक्छ।

१८ देखि २२ गतेका लागि भने महाधिबेशन तय गरिएको थियो। आन्तरिक कारण देखाउँदै महाधिवेशन लम्बाइएको छ। महाधिवेशनमा सात हजार दुई सय महाधिवेन प्रतिनिधले मतदान गर्दैछ् । वरिष्ठ उपसभापति, महिला उपसभापति र एक केन्द्रीय सदस्य बाहेकका पदमा निर्वाचन हुँदैछ। सभापति गगन थापा र श्यामकृष्ण खड्कीबिच प्रतिस्पर्धा छ। 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार