२०८३, आश्विन २३ गते

२०८३, आश्विन २३ गते

बाढीको एक सातासम्म पनि सकिएन उद्धार

बुधवार, भाद्र १७ २०८३१२:०४

काठमाडौं - भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीको एक साता पुगेको छ । तर, उद्धारको काम अझै सकिएको छैन ।

खासगरी जलबिद्युत् आयोजनाका सुरुङबाट उद्धारमा ढिलाई भइरहेको छ । सुरुङ छिचोल्न नसक्दा उद्धार हुन नसकेको हो ।

विदेशी विज्ञहरु समेत आएर सुरुङमा खोजको काम गरेपनि सफलता मिलेको छैन ।

बाढीमा मृत्यु हुनेको संख्या एक हजार ९३ पुगिसकेको छ। साढे चार हजार अझै सम्पर्कविहिन छन् । ५८ शवको मात्र सनाखत हुन सकेको प्रहरी प्रवक्ता अबिनारायण काफ्ले बताउँछन् ।

लाङटाङ क्षेत्रमा चट्टानसहित आएको हिमपहिरोले विनाशकारी बाढी आएको हो । 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार