२०८३, आश्विन २४ गते

२०८३, आश्विन २४ गते

सुदूरपश्चिमका सडक रुटमा नयाँ भाडादर, कहाँको कति ?

शुक्रवार, जेठ १९ २०८००२:०४

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले सडक यातायातको नयाँ भाडा दर कायम गरेको छ।

प्रदेश सरकारले सुदूरपश्चिमका विभिन्न सडक रुटको नयाँ भाडा दर सार्वजनिक गरेको हो। प्रदेश राजपत्रमा भाडादर प्रकाशित गर्दै बिहिवारदेखि लागु गरिएको छ।

कहाको कति ?

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार