Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सचिव प्रकाश पौडेलले देशैभर वृक्षारोपण अभियान थालेका छन्। सचिव पौडेलले सुदूरपश्चिमसहित देशका विभिन्न स्थानहरुमा आफूले त्यहाँका विद्यार्थीहरुसँग समन्वय गरेर अभियान थालेको बताए। उनका अनुसार देशका विभिन्न क्याम्पसहरुमा उनले आफै पुगेर पनि वृक्षारोपणको कार्य गरिरहेका छन्। विषेशगरी विद्यार्थीहरुसंग हातेमालो गरेर क्याम्पसहरुमा उनले बिरुवा वृक्षारोपण गर्ने अभियान थालेका हुन्। सोही क्रममा आज (सोमवार) मात्रै सुदूरपश्चिमको अस्थायी राजधानीस्थित कैलाली बहुमुखी क्याम्पसमा पौडेल नेतृत्वको समूहले वृक्षारोपण गरेको छ। उक्त वृक्षारोपण कार्यक्रममा अनेरास्ववियुका स्थायी कमिटी सदस्य रोहित बम, कैलाली जिल्ला कमिटीका सचिव रोहित बोगटी, कैलाली बहुमुखी क्याम्पसका नवनिर्वाचित स्ववियु सभापति यमराज जोशी लगायतका नेता तथा विद्यार्थी पनि…

Read More

धनगढीः धनगढीका पत्रकार टेकसिंह धामीलाई धम्की दिने ओमप्रकाश अवस्थी पक्राउ परेका छन्। शुक्रवार आफूलाई नेविसंघको कार्यकर्ता बताउँदै महेन्द्रनगर पोष्टका सम्पादक समेत रहेका धामीलाई धम्की दिने अवस्थी समातिएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले अवस्थीलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए। ती अवस्थीले हिजो पत्रकार धामीलाई फोन गरेर टाउको फुटाइदिने धम्की दिएका थिए। धामी सम्पादक रहेको महेन्द्रनगर पोष्टमा प्रकाशित भएको “कैलाली बहुमुखी क्याम्पसका स्वतन्त्र उम्मेदवारलाई नेविसंघको धम्की” शिर्षकको समाचारको विषयलाई लिएर समाचार किन लेखिस् ? तेरा हातखुट्टा भाँचिदिने भन्दै धम्क्याएका हुुन्। यसैबीच पत्रकार धामीलाई धम्की दिएको घटनाप्रती नेपाल पत्रकार महासंघ, कैलाली लगायत पत्रकारका विभिन्न संगठनहरुले ध्यानाकर्षण भएको जनाउदै अवस्थीलाई कारवाहीको…

Read More

धनगढीः धनगढीका पत्रकार टेकसिंह धामीलाई नेवि संघका कार्यकर्ता ओमप्रकाश अवस्थीले धम्की दिएका छन् । महेन्द्रनगर पोष्टका सम्पादक समेत रहेका धामीलाई आफूलाई नेवि संघको नेता बताउने अवस्थीले फोन गरेर टाउको फुटाइदिने धम्की दिएका हुन् । धामी सम्पादक रहेको महेन्द्रनगर पोष्टमा प्रकाशित भएको “कैलाली बहुमुखी क्याम्पसका स्वतन्त्र उम्मेदवारलाई नेविसंघको धम्की” शिर्षकको समाचारको विषयलाई लिएर समाचार किन लेखिस् रु तेरा हातखुट्टा भाँचिदिने भन्दै धम्क्याएका हुुन् । ‘नेवि संघको स्वतन्त्र उम्मेदवारलाई दवाव दिएको समाचार किन लेखिस् ? टाउको फुटालिदिन्छु। अब हिसावकिताब हुन्छ,’ उनले फोनमार्फत धामीलाई धम्क्याउदै भनेका छन् । यसैबीच पत्रकार धामीलाई धम्की दिएको घटनाप्रती नेपाल पत्रकार महासंघ, कैलाली शाखाको ध्यानाकर्षण भएको जनाउदै अवस्थीलाई…

Read More

धनगढी – धनगढीको सुुदूरपश्चिमाञ्चल कलेजको विद्यार्थी परिषद्को अध्यक्षमा निशिव धिमाल सर्वसम्मत चयन भएका छन् । शुक्रबार भएको निर्वाचनबाट धिमाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षमा शुलभ थापा र गीता जोशी, सचिवमा अरुन महरा, कोषाध्यक्षमा धिरेन्द्र नाथ योगी, सहसचिवमा सविनकुमार बोहरा पनि सर्वसम्मत भएका छन् । सदस्यहरुमा अर्जुन चदारा, सुुरेन्द्रप्रसाद जोशी र आंचल उपाध्याय चयन भएका छन् । परिषद्को पदाधिकारी र सदस्यमा सर्वसम्मत चयन भएका सबै विद्यार्थी नेकपा एमाले सम्बद्ध अनेरास्ववियु निकट हुुन् । एसपीए कलेजमा नेवि संघले विद्यार्थी परिषद्को निर्वाचन मितिलाई लिएर कलेजमा तालाबन्दी गरेको थियो । नेवि संघको तालाबन्दीकैबीच विद्यार्थी परिषद्को निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढाउदै कार्य…

Read More

धनगढीः धनगढीका पत्रकार टेकसिंह धामीलाई नेवि संघका कार्यकर्ता ओमप्रकाश अवस्थीले धम्की दिएका छन् । महेन्द्रनगर पोष्टका सम्पादक समेत रहेका धामीलाई आफूलाई नेवि संघको नेता बताउने अवस्थीले फोन गरेर टाउको फुटाइदिने धम्की दिएका हुन् । धामी सम्पादक रहेको महेन्द्रनगर पोष्टमा प्रकाशित भएको “कैलाली बहुमुखी क्याम्पसका स्वतन्त्र उम्मेदवारलाई नेविसंघको धम्की” शिर्षकको समाचारको विषयलाई लिएर समाचार किन लेखिस् ? तेरा हातखुट्टा भाँचिदिने भन्दै धम्क्याएका हुुन् । ‘नेवि संघको स्वतन्त्र उम्मेदवारलाई दवाव दिएको समाचार किन लेखिस् ? टाउको फुटालिदिन्छु। अब हिसावकिताब हुन्छ,’ उनले फोनमार्फत धामीलाई धम्क्याउदै भनेका छन् । यसैबीच पत्रकार धामीलाई धम्की दिएको घटनाप्रती प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको ध्यानाकर्षण भएको जनाउदै…

Read More

धनगढीः धनगढीका पत्रकार टेकसिंह धामीलाई नेवि संघका कार्यकर्ता ओमप्रकाश अवस्थीले धम्की दिएका छन् । महेन्द्रनगर पोष्टका सम्पादक समेत रहेका धामीलाई आफूलाई नेवि संघको नेता बताउने अवस्थीले फोन गरेर टाउको फुटाइदिने धम्की दिएका हुन् । धामी सम्पादक रहेको महेन्द्रनगर पोष्टमा प्रकाशित भएको “कैलाली बहुमुखी क्याम्पसका स्वतन्त्र उम्मेदवारलाई नेविसंघको धम्की” शिर्षकको समाचारको विषयलाई लिएर समाचार किन लेखिस् ? तेरा हातखुट्टा भाँचिदिने भन्दै धम्क्याएका हुुन् । ‘नेवि संघको स्वतन्त्र उम्मेदवारलाई दवाव दिएको समाचार किन लेखिस् ? टाउको फुटालिदिन्छु। अब हिसावकिताब हुन्छ,’ उनले फोनमार्फत धामीलाई धम्क्याउदै भनेका छन् । यसैबीच पत्रकार धामीलाई धम्की दिएको घटनाप्रती नेपाल प्रेस युनियन कैलालीले ध्यानाकर्षण भएको जनाउदै अवस्थीलाई कारवाहीको…

Read More

धनगढीः धनगढीका पत्रकार टेकसिंह धामीलाई नेवि संघका कार्यकर्ता ओमप्रकाश अवस्थीले धम्की दिएका छन् । महेन्द्रनगर पोष्टका सम्पादक समेत रहेका धामीलाई आफूलाई नेवि संघको नेता बताउने अवस्थीले फोन गरेर टाउको फुटाइदिने धम्की दिएका हुन् । धामी सम्पादक रहेको महेन्द्रनगर पोष्टमा प्रकाशित भएको “कैलाली बहुमुखी क्याम्पसका स्वतन्त्र उम्मेदवारलाई नेविसंघको धम्की” शिर्षकको समाचारको विषयलाई लिएर समाचार किन लेखिस् रु तेरा हातखुट्टा भाँचिदिने भन्दै धम्क्याएका हुुन् । ‘नेवि संघको स्वतन्त्र उम्मेदवारलाई दवाव दिएको समाचार किन लेखिस् ? टाउको फुटालिदिन्छु। अब हिसावकिताब हुन्छ,’ उनले फोनमार्फत धामीलाई धम्क्याउदै भनेका छन् । यसैबीच पत्रकार धामीलाई धम्की दिएको घटनाप्रती प्रेस चौतारी नेपाल कैलालीले ध्यानाकर्षण भएको जनाउदै अवस्थीलाई कारवाहीको…

Read More

धनगढीः स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सुदूरपश्चिमका ३४ मध्ये ३३ क्याम्पसको नतिजा सार्वजनिक भएको छ। सार्बजनिक विवरणअनुसार नेकपा एमाले निकट अनेरास्ववियु १६ क्याम्पसमा जित निकाल्दै पहिलो विद्यार्थी शक्ति बनेको छ। आइतबार त्रिभुवन विश्वविद्यालय अन्तरगतका ३६ वटा क्याम्पसमा निर्वाचन सम्पन्न भएको थियो। डोटी क्याम्पसमा विवादका कारण मतदान रोकिएको थियो। त्यहाँ निर्वाचन स्थगित भएको छ। निर्वाचन सम्पन्न भएका क्याम्पसहरूको नतिजा हेर्दा सोमबार दिउँसोसम्म अनेरास्ववियुले १६ वटा क्याम्पसमा जित हात पारेको छ। कांग्रेस निकट नेपाल विद्यार्थी संघले ८, माओवादी केन्द्र निकट अखिल ९क्रान्तिकारी० ले ८, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको क्रान्तिकारीले १ क्याम्पसमा जित हासिल गरेको छ। बाजुराको बुढीनन्दा क्याम्पसमा भने मत गणना रोकिएको छ।

Read More

धनगढी : कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारलाई धम्की आएको छ। स्रोतका अनुसार नेविसंघका केही नेताहरुले स्वतन्त्र उम्मेदवारहरुलाई धम्की दिएको आरोप लागेको हो। हिजो आफूलाई धम्की आएको कुरा स्वतन्त्र उम्मेदवारद्वय कमला तिमिल्सिना र धुर्व न्यौपानेले सामाजिक संजालबाट जानकारी दिएका थिए। तर, धुर्वले भने त्यो स्टाटस नै हटाएका छन्। र आज स्वतन्त्र उम्मेदवारी निष्कृय पारेको घोषणा गरेर नेविसंघलाई सहयोग गर्ने जनाएका छन्। यस्तै तिमिल्सिनाले पनि धम्कीले केही फरक नपर्ने भन्दै चुनाव लड्न धम्की दिनेहरुलाई आह्वान गरेकी छन्। भोलि यहाँ स्ववियु निर्वाचन हुँदै छ।

Read More

धनगढीः नेकपा (एमाले) निकट अनेरास्ववियुका कैलाली जिल्ला अध्यक्ष किशोर शाहले कैलालीमा अनेरास्ववियुले इतिहास रचेको बताएका छन्। महेन्द्रनगर पोष्टसँग कुराकानी गर्दै शाहले यस्तो बताएका हुन्। अध्यक्ष शाहले कैलालीमा अहिलेसम्म अनेरास्ववियुले ५ वटा क्याम्पसमा स्ववियु निवाचन जितेको भन्दै इतिहास कायम गरेको बताए। ‘अनेरास्ववियुले जिल्लाभरमै अहिलेसम्मकै इतिहास कायम गरेको छ। कैलालीमा हाम्रो संगठन सबैभन्दा ठूलो र एक नम्बर संगठन बनेको छ, ’ उनले भने, ‘नेविसंघ लगायतका अन्य संगठनहरुले अहिले चुनावमा सत्ता सरकार र पैसा सबै लगाए। तर हामी केवल विचारको भरमा लड्यौं। हामीले विचारको लडाइ लडेर जितेका हौ। हामीले अब शिक्षा क्षेत्र सुधार, प्रशासन सुधार र समाज परिवर्तनको लडाइ जितेको महसुस भएको छ।’…

Read More