Author: महेन्द्रनगर पोष्ट

तनहुँ – आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी हुनुभएको हो । अध्यक्ष चुमान तीन हजार ९४० मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी नेपाली कांग्रेसका गिरबहादुर थापाले दुई हजार २३० मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा अर्याल दुई हजार ८४८ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी कांग्रेसका पवित्रा गौलीले दुई हजार १८३ मत प्राप्त गर्नुभयो । छवटा वडा रहेको आँबुखैरेनीमा माओवादीले तीन, कांग्रेसले दुई र एमालेले एक वडा जितेको छ । माओवादीले आँबुखैरेनी वडा नं १, २ र ५ मा विजय हासिल गरेको…

Read More

धनुषा – धनुषाको जनकपुर उपमहानगरपालिका(२३ लादोबेलामा हिजो बेलुका मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीया शिलादेवी दास रहेकी छिन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिरोमाईलबाट महोत्तरीतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइलले हिजो बेलुकी साढे ७ बजे सडक पार गर्दै गरेकी उनलाई ठक्कर दिएको थियो । मोटरसाइकल सहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी चौकी जिरोमाइलले जनाएको छ ।

Read More

काठमाडौं – जाजरकोटको नलगाड नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)का डम्बरबहादुर रावत फराकिलो अन्तरले निर्वाचित भएका छन् । रावतले प्रतिस्पर्धी एमालेका धर्मबहादुर शाहीलाई १ हजार ९ सय ७३ मतान्तरले पछि पारेका हुन् । माओवादी केन्द्रका रावतले ५ हजार ५ सय ९९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका धर्मबहादुर शाहीले ३ हजार ६ सय २६ मत पाए ।

Read More

काठमाडौं – चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मदेवार रेणु दाहालले अग्रता कायम गरेकी छन् । पछिल्लो मतगणनाअनुसार माओवादी केन्द्रकी नेतृ रेणु दाहालले ५ हजार ९ सय ४७ मत पाएकी छन् । एमाले उम्मेदवार विजय सुवेदी ५ हजार ८ सय ८८ मतका साथ रेणुलाई पछ्याइरहेका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्‍नाथले २ हजार ९ सय ५ मत पाएका छन् । भरतपुरमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट रेणु तथा एमाले र राप्रपा गठबन्धनबाट विजय मेयरका उम्मेदवार छन्। उपमेयरमामा कांग्रेसका चित्रसेन अधिकारी ७ हजार २ सय ५७ मतसहित अगाडि छन् । उनलाई राप्रपाका हिमला गुरुङ ४ हजार ८ सय २२ मतसहित पछ्याइरहेका छन् ।

Read More

काठमाडौं – मंगलबार प्रतिनिधि सभाको बैठक बस्दै छ । त्यसअघि साढे २ बजे नयाँ बानेश्वरस्थित शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैंठक बस्दैं छ । त्यसपछि अपराह्न ४ बजे संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्ने कार्यसूची रहेको छ । प्रतिनिधि सभाको बैंठकमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै प्रतिनिधिसभा बैंठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने…

Read More

दार्चुला – गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा दार्चुला जिल्लामा नेकपा एमाले पहिलो दल बनेको छ । जिल्लामा रहेका जम्मा ६१ व्डाहरु मध्ये एमालेले आधा भन्दा वढि वडामा जित हासिल गरेको छ । जिल्लाका ६१ वडामध्ये नेकपा एमालेले ३४,वडामा विजयी भएको छ । नेपाली कांग्रेसले १७ र नेकपा माओवादी केन्द्रले १० वडामा जित हासिल गरेको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । जिल्लामा रहेका २ नगरपालिका र ७ गाउँपालिकामध्ये दुई वटै नगरपालिकामा नेकपा एमाले बहुमतका साथ विजयी भएको छ । जिल्लाको महाकाली नगरपालिकामा ६ वडामा जित हासिल गरेको एमालेले शैल्यशिखर नगरपालिकामा ८ वडामा जित हासिल गरेको छ । यस्तै…

Read More

सुर्खेत – सुर्खेतको बराहताल गाउँपालिकाका निवर्तमान अध्यक्ष तेजबहादुर बस्‍नेत वडा सदस्यमै पराजित भएका छन् । बराहताल गाउँपालिका-८ मा कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएका बस्‍नेतलाई एमालेका प्रेमराज लिम्बु र छविलाल जैसीले हराएका हुन् । बस्‍नेतले ५३९ मत मत पाएको थिए भने लिम्बुले ५९१ र जैसीले ५७८ मत पाएका थिए । उनी ०७४ मा गाउँपालिका अध्यक्षमा विजयी भएका थिए । तर, ३० वैशाखमा भएको निर्वाचनमा उनी वडा सदस्यमा भिडेका थिए ।

Read More

बैतडी– बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्ष स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी भएका छन् । एमालेबाट बिद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका उनले गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अध्यक्षमा बाजी मारेका हुन् । उनले गठबन्धतर्फका माओवादी केन्द्रका लोकेन्द्र राना (शीतल) लाई पराजित गरे । जोशीले ३ हजार १८९ मत प्राप्त गरे भने रानाले २ हजार ६४१ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा भने नेपाली कांग्रेसका भगीरथ बोहरा विजयी भएका छन् । उनले ३ हजार ८७३ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका लिलावती जोशीले २ हजार ७७९ मत पाइन् । यस्तै डिलाशैनीका ७ वडा मध्ये ३ वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने…

Read More

धनगढी- कैलालीका १३ वटा पालिकामध्ये अहिलेसम्म एक पालिकाको मात्रै अन्तिम परिणाम सार्वजनिक भएको छ । बाँकी १२ वटा पालिकामा मतगणना जारी छ । जिल्लाको चुरे गाउँपालिकामा मात्रै अन्तिम परिणाम सार्वजनिक भएको छ । जसमा नेकपा एमाले विजयी भएको छ । जिल्लाको बर्दगोरीया गाउँपालिका पनि एमाले जित नजिक पुगेको छ । निर्वाचन आयोगका अनुसार मतगणना जारी भएको १२ वटा पालिकामध्ये चारवटा पालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । नागरिक उन्मुक्तिले जिल्लाको पूर्वी क्षेत्र टीकापुर नगरपालिका, जानकी गाउँपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्तिका उम्मेदारले अग्रता कायम गरेका छने । त्यस्तै गोदावरी नगरपालिका, लम्कीचुहा नगरपालिका, कैलारी गाउँपालिकामा गठबन्धनबाट…

Read More

डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेस विपी र नेकपा एमालेको गठबन्धनका उम्मेदवार हरि भट्टलाई हराउँदै नगरप्रमुखमा डिल्लीराज जोशी विजयी भए । उनले ३ हजार ६१९ मत ल्याए भने उनका प्रतिद्वन्दी भट्टले ३ हजार ४२६ मत पाए । अमरगढीमा कांग्रेसका निर्बर्तमान सभापति कर्ण मल्लले कांग्रेस (बीपी)बाट एमालेंसंग तालमेल गरेको थियो । त्यसैगरि उपमेयरमा एमाले र कांग्रेस (वीपी)का उम्मेदवार यज्ञराज अवस्थीलाई हराउँदै कांग्रेसकी पार्वती झुकाल निर्वाचित भइन् । उनले ३ हजार ६७८ मत ल्याइन् भने उनका निटतम प्रतिद्वन्दी यज्ञराज भट्टले ३०८५ मत पाए । नेकपा एकीकृत समाजवादीकि संगिता भण्डारीले ७६७ मत ल्याइन् ।…

Read More