Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : सरकारले राजपत्र अनंकित प्रथम श्रेणी अर्थात नायब सुब्बा वा सोसरहका कर्मचारीको सरुवा माघ १५ गते सम्मका लागि स्थगन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा सबै निकायलाई परिपत्र गर्दै आगामी माघ १५ गते सम्मको लागि नायब सुब्बाको सरुवा स्थगित गरिएको जानकारी गराउँदै कार्यान्वयन गर्न निर्देशन दिएको हो । लोक सेवा आयोगको वार्षिक कार्यतालिकाअनुसार राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा सोसरहको पदमा विज्ञापन प्रकाशित हुने ९खुला प्रतिस्पर्धा तथा बढुवा० समयको तत्काल अगाडि कामकाज गरिरहेका कर्मचारी सरुवा भई जादाँ लोक सेवा आयोगले माग गर्ने संख्यामा घटबढ हुदाँ बढुवा प्रयोजनका लागि मात्र…

Read More

काठमाडौं : आन्तरिक राजश्व विभागले आन्तरिक उत्पादनको आलु र प्याजको बिक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने प्रष्ट पारेको छ । आलु र प्याजको बिक्रीमा भ्याट लगाइएको भन्दै थोक व्यवसायीले चार दिनदेखि हड्ताल गर्दै आएका छन् । आज विभागले एक विज्ञप्ति निकालेर आलु र प्याजको आन्तरिक उत्पादन बिक्रीमा भ्याट नलाग्ने भन्दै आपूर्ति असहज बनाएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा। प्रकाशशरण महतले आयात हुने आलु र प्याजमा १३ प्रतिशत भ्याट लाग्ने घोषणा गर्नुभएको थियो । आलु र प्याजको भ्याट विवादले आयात र बिक्री बन्द हुँदा उपभोक्ता मर्कामा परेका छन् । व्यवसायीले सरकारले स्वदेशी उत्पादनमा…

Read More

धनगढीः कैलालीको घोडाघोडी नगरपालिकाको नौँ नम्बर वडामा तालाबन्दी गरिएको छ। शुक्रवार उक्त वडाका युवाहरुले वडामा तालाबन्दी गरेका हुन्। वडामा के कति कारणले तालाबन्दी गरेका हुन, आफुलाई केहि थाह नभएको वडा अध्यक्ष हरिचन्द्र शाहले बताए।

Read More

धनगढीः कैलालीको धनगढीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाईलाई १० किलोको माला लगाइएको छ। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढी उपमहानगरपालिका–१ मा शुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटना समारोहमा माओवादी पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई १० किलोको माला लगाइएको हो। महोत्सवको प्रधानमन्त्री दाहालले उदघाटन गरेका हुन्। सो अवसरमा उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले १० बुँदे मागसहित प्रधानमन्त्रीलाई १० किलोको माला लगाएका छन्। कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको छ। शुक्रबार महोत्सवको १७ औं संस्करणको अवसरमा प्रधानमन्त्री दाहाललाई १० बुँदे मागपत्र बुझाइएको छ। संघले गौरिफण्टा नाकाको स्तरोन्नित गरिनुपर्ने, दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान, खप्तड, शुक्लाफाँटा, घोडाघाडी जस्ता…

Read More

म्याग्दी : मुस्ताङबाट यस वर्ष रु. ४९ करोडभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित स्याउ जोन कार्यालयले यस वर्ष उत्पादन भएको ९० प्रतिशत स्याउ बजारमा निकासी भइसकेको जनाएको छ । स्याउ जोन मुस्ताङका प्रमुख नेत्रप्रसाद भट्टले जिल्लाभर चार हजार नौ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएको मध्ये चार हजार चार सय ७७ दशमलव पाँच मेट्रिक टन स्याउ देशका विभिन्न ठाउँमा निकासी भएको बताए । “मुस्ताङमा फलेको मध्ये ९० प्रतिशत स्याउ बजारमा निकासी भइसकेको छ”, उनले भने, “करिब पाँच सय मेट्रिक टन स्याउ बेमौसममा बिक्री…

Read More

काठमाडौँ : सरकारले विभिन्न १८ वटा निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त १८ निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकका १८ निर्णय : mantri-parisadDownload

Read More

काठमाडौँ : परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोन संवाद गरी हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको लागि तदारुकता देखाउन अनुरोध गरेका छन् । मन्त्री साउदको सचिवालयका अनुसार शुक्रबार बिहान भएको टेलिफोन संवादमा इजरायली विदेशमन्त्री काहेनले जोशीको रिहाइका लागि आफूहरूले पहल गरिरहेको जानकारी दिएका छन् । ‘विपिन जोशीको रिहाइका बारेमा हामीले आफ्नो तर्फबाट सकरात्मक प्रयास गरिरहेका छौँ । यसअघि युद्धविरामको समयमा रिहाइ गर्ने भरपुर कोशिस गरिएको थियो, त्यसलाई हामीले निरन्तरता दिइरहेका छौँ’, इजरायली विदेशमन्त्री कोहेनले साउदसँगको टेलिफोन संवादका क्रममा भने । परराष्ट्रमन्त्री साउद ‘दोहा २१ औँ फोरम’ मा सहभागी हुन शनिबार कतार जान लागेका छन् । कतार…

Read More

धनगढी: नेपाल किसान महासंघ बैतडी जिल्ला कार्यसमितिले पूर्णता पाएको छ। नेपाल किसान महासंघ बैतडीको अध्यक्षको जिम्मेवारी भानदेव भट्ट्ले पाएका छन्। किसान संघ बैतडीको उपाध्यक्षमा देवराज पन्त र राजेश कुमार जोशी, सचिव विवेकानन्द पाण्डेय र निराजन साउँद, सहसचिव सरस्वती भट्टराई र देवबहादुर चन्दलाई जिम्मेवारी प्रदान गरिएको छ। यस्तै कोषाध्यक्षमा विष्णुदत्त जोशीलाई मनोनित गरिएको छ। यस्तै सदस्यहरूमा शंकरसिंह भण्डारी, तेजबहादुर चन्द, सुरेन्द्र विष्ट, लोकलेन्द्रसिंह धामी, गौरी बोहरा, महेन्द्रसिंह धामी, गोविन्द भट्ट, चन्द्रा कुँवर, प्रमानन्द भट्टलगायत मनोनित भएका छन्। यस्तै जयबहादुर विष्ट, पदम लुहार, नमराज सिंह विष्ट, किरणसिंह ठगुन्ना, दानबहादुर विष्ट, डम्बर बहादुर कुँवर र कृष्णबहादुर बोहरालाई जिल्ला सदस्यमा मनोनित गरिएको छ।

Read More

काठमाडौं : काठमाडौंको नागढुंगाबाट प्रहरीले दुई किलो सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले नागढुंगबाट दुई किलो सुन बरामद गरेको एसएसपी सोमेन्द्रसिंह राठौरले बताए । उनका अनुसार, यो सुन रसुवा नाकाबाट काठमाडौं तर्फ ल्याइँदै थियो । विशेष सूचनाका आधारमा खटिएको टोलीले सुन बरामद गरेर तीन जनालाई नियन्त्रणमा लिएको उनले बताए । प्रहरीले पक्राउ पर्नेहरुको नाम सार्वजनिक गरेको छैन । गएराति मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट आएको १४ किलो सुन बरामद भएको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई दिनअघि पनि न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो अवैध सुन बरामद गरेको थियो ।

Read More

धनगढी: इजरायलमा हमासले गरेको आक्रमणपछि बेपत्ता भएका विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो छोरा फर्काइदिन बिन्ती गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज बिहान कैलालीको धनगढी विमानस्थलमा जोशी परिवारलाई भेटेका थिए । भेटमा विपिनका अभिभावकले विपिनको उद्धारको पहलबारे जानकारी लिदै छिटो उद्धार गरिदिन आग्रह गर्दै छोरा फर्काइदिन बिन्ती गरे । प्रचण्डले विपिनको सकुशल रिहाइका लागि अधिकतम कूटनीतिक पहल जारी राखेको बताएका थिए । प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम महोत्सव उदघाटन कार्यक्रममा सहभागी हुन आज बिहान कैलाली पुगेका छन् । सोही क्रममा उनले जोशी परिवारसँग भेटघाट गरेका हुन् । सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिन सहितका ४९ विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’…

Read More