Author: Dipak Dhamala

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूलभूतरूपमा सरकार पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने दाबी गर्नुभएकाे छ । शुक्रवार रिपोर्ट्स क्लब नेपालको २५ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ताे दाबी गर्नुभएकाे हाे । उहाँले आफूले तेस्रो कार्यकालका रूपमा प्रधानमन्त्री भएर लगभग एक सय दिन पूरा गरेको अनुभवका आधारमा हरेक क्षेत्रमा सुधार गर्न सकिने अनुभव पाएको बताउनुभयो । उहाँले तीन महिनामा रेमिट्यान्स, राजस्व सङ्कलनमा गुणात्मक सुधार भएको दाबी गर्नुभयो । उहाँले पछिल्लो तीन महिनामा विदेशी मुद्रा सञ्चितिमा देश धेरै राम्रो स्थितिमा आइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले नयाँ नयाँ राजनीतिक समीकरण बनिरहेको छ । आजमात्रै सरकारलाई पूर्णता दिने क्रममा मूलभूतरूपमा…

Read More

काठमाण्डाै – भोलि अर्थात शनिवार धनगढीमा ८ घण्ट विद्युत लाइनन अवरुद्ध हुने भएको छ। अत्तरिया सव–स्टेशनबाट प्रशारित केहि फिडरहरु बदल्नुपर्ने भएको भन्दै प्राधिकरणले विहान ७ देखि दिउँसो तीन बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको छ। सव–स्टेशनबाट प्रशारित सबै फिडरहरुको लाइन अवरुद्ध हुने भन्दै प्राधिकरणले आज सूचना नै जारी गरेको हो।

Read More

बाजुरा- बाजुरामा शुक्रवार जिप दुर्घटना भएको छ। जिल्लाको बुढिनन्दा नगरपालिकाको कोल्टी पिल्चौरा कच्ची सडक खण्डबाट धुलाचौर जादै गरेको ग १ ज ७५६९ नम्बरको जीप कोल्टी तल्लो बजारमा दुर्घटना भएको हो। शुक्रवार अपरान्ह ४ बजेको समयमा चालकसहित ८ जना यात्रु बोकेर धुलाचौर जाँदै गरेको बलेरो जिप अनियन्त्रित भएर सडकमै पल्टीएको बाजुरा प्रहरीले बताएको छ। दुर्घटनामा परेर ७ जना घाइते भएको र चालकको हातको कुहिनामा सामान्य चोट लागेको छ। घाइते हुनेमा हिमाली गाउँपालिका–३ का १६ वर्षीय कार्सिङ गुरुङ, ११ वर्षीय पासाङ गुरुङ, ६७ वर्षीय दावा सान्पाङ्ग, हिमाली–७ का २२ वर्षीय यग्यराज उपाध्याय, मुगु खत्याड गाउँपालिका–११ की ७० वर्षीया रनदेवी शाही, २६ वर्षीया परु…

Read More

काठमाडौ – नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको सांसद पद खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। चौधरी उम्मेदवार हुनुअघि विवरण ढाँटेर उम्मेदवार भएको र उक्त कुरा राष्ट्रपति कार्यालयले कैद माफी दिएपछि जानकारी आएको दाबी रिटमा गरिएको छ। संवैधानिक इजलासमा दर्ता भएको रिटमा पेसी भने पछि तोकिने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए। अधिवक्ता वसन्त जोशीले सर्वोच्चमा रिट दर्ता गराएका हुन्। रिटमा ट्याक्टरमा आगो लगाएको मुद्दामा ६ महिना कैद बाँकी नै रहेको अवस्थामा ढाँटेर उम्मेदवारी दर्ता गराएकाले सांसद पद खारेजको माग गरिएको छ। ‘राष्ट्रपतिबाट केही समयअघि आममाफी पाएपछि उनले आगलागी मुद्दामा ६ महिना कैदको सजाय भुक्तान नगरेको जानकारीमा…

Read More

काठमाण्डाै – एमाले उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले एकपछि अर्को गल्ती गर्दै गएको दाबी गरेका छन् । शुक्रबार धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष पौडेलले रावलले पार्टीको निर्देशन समेत नमान्ने गरेको बताए । ‘भीम रावलजीले पार्टी अनुशासनको दृष्टिकोणले, पार्टी सदस्यको हैसियतमा निर्वाह गर्नुपर्ने भूमिकाको हिसाबले र विगतमा लामो समय नेतृत्वमा पनि रहिसकेको हैसियतमा भन्ने हो भने उनले एउटा पार्टी सदस्यको भूमिका निर्वाह गरेको छैन’, पौडेलको भनाइ छ । उनले रावलले पार्टी निर्णय नमानेको र अनुशासन समेत उल्लङ्घन गरेको बताए । उनि पार्टीको निर्णय मानेर चलेका छैन । उनले अनुशासन पनि उल्लङ्घन गरेको छ । पार्टी निर्णयकाविरुद्ध पार्टीको खिलाफमा बोल्नुभएको छ र…

Read More

काठमाण्डाै – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाउनुभएको छ । सत्तामा सहभागी दलमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शर्माले दोस्रो पटक विश्वासको मत लिनुभएको हो । आज शुक्रवार दिउँसो बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शर्मालाई चार दलका ३८ जना सांसदले विश्वासको मत दिएका हुन् । मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ भने विपक्षमा एक मतमात्रै परेको छ । उहाँले राप्रपाबाहेक सबै दल र स्वतन्त्र सांसदको मत प्राप्त गर्नुभएको छ । शर्मालाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका नाै, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रतर्फबाट एक/एक…

Read More

काठमाण्डाै – प्रधानमन्त्री थ्री नेसन्स कपकाे फाइनलकाे पहिलाे हाफमा नेपाल र लाओसले बराबरी खेलेका छन् । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भइरहेकाे खेलकाे पहिलाे हाफ सकिँदा नेपाल र लाओसले १–१ गाेलकाे बराबरी खेलेका हुन् । खेलकाे १७ औँ मिनेटमा लाओसका फोन्साक सिसाभाथले गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । खेलकाे २४ अ‍ौँ मिनेटमा आयुष घलानलले गाेल गर्दै नेपाललाई १–१ गाेलकाे बराबरीमा ल्याए । दाेस्राे हाफकाे खेल केहीबेरमा सुरु हुनेछ ।

Read More

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । पहिलो दिनको परीक्षा निकै शान्त वातावरणमा सम्पन्न भएको छ । विगतको जस्तो परीक्षार्थीलाई निष्कासन गर्नुपर्ने, केन्द्राध्यक्ष, निरीक्षकलाई निलम्बन गर्नुपर्ने जस्ता घटना भने न्यून रहे ।  केही जिल्लामा सामान्य घटनाबाहेक देशभरको परीक्षा शान्त वातावरणमा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालय उप–परीक्षा नियन्त्रक भक्त बहादुर गोदारले यो वर्ष पहिलो दिनको परीक्षा एकदम सहज वातावरणमा सम्पन्न भएको बताए । बारा, धनुषा र महोत्तरी गरी तीन जिल्लामा सामान्य घटना भएको उनको भनाई छ । बारामा एसईई सुरु भएको १५ मिनेटमै प्रश्नपत्र बाहिरिएको थियो । बाराको आदर्श कोतवाल गाउँपालिकास्थित…

Read More

काठमाडौँ । प्रधानमन्त्री थ्रि नेसन्स कपमा आज फाइनल खेल हुँदैछ । फाइनल खेलमा नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ५ः३० बजे दशरथ रंगशालामा सुरु हुनेछ ।  दुवै टोली एक अर्कालाई हराएर उपाधि उचाल्न चाहन्छन् । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउनेछन्।  प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउनेछन् ।

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । मन्त्रीमण्डल विस्तारपछि आजै शपथ गराउने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्ड त्यसअघि शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका हुन् ।  प्रधानमन्त्री निकट स्रोतका अनुसार शुक्रबार चार बजेभित्र मन्त्रीहरूको शपथ गराउने तयारी रहेको छ । प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयमा नाम बुझाएपछि सोही अनुसार शपथ लगायतको व्यवस्थापन राष्ट्रपति कार्यालयले गर्नुपर्ने भएकाले प्रधानमन्त्री शीतल निवास गएको बुझिएको छ ।  ‘आज चार बजेभित्र शपथ गर्ने तयारी छ । त्यसैका लागि पीएम शीतल निवास जानुभएको हो’, बालुवाटार स्रोतको भनाइ छ ।  सत्ता गठबन्धनमा रहेका १० दलबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेसँगै मन्त्रीमण्डललाई पूर्णता…

Read More