Author: Saru Shrestha

कञ्चनपुर – प्रतिनिधिसभामा कञ्चनपुर क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका रमेश लेखक निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेकी निरुदेवी पाललाई १२ हजार ७७ मतको फराकिलो अन्तरले पराजित गर्दै लेखक निर्वाचित भएका हुन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लेखकले ३० हजार ५२३ मत प्राप्त गर्दा एमालेकी निरुदेवी पालले १८ हजार ४४८ मत पाइन् । ९७ हजार ८२२ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ५७ हजार ७५८ मत खसेको थियो ।

Read More

कञ्चन्पुर – निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका उम्मेदवार नारायण प्रकाश साउदले मतान्तर बढाउँदै लगेका छन् । उनले हालसम्म २०,४७४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धवन्दी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेद्वार नर बहादुर धामीले १६,२६० मत प्राप्त गरेका छन् ।

Read More

धनगढी – सुदूरपश्चिमको १ जिल्ला बाहेक सबै ठाउँमा मतगणना जारी छ। कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगा चौधरी विजयी भएका छन्। यो समाचार तयार पार्दासम्म कैलाली जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि र प्रदेश सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरु अगाडि छन्। त्यस्तै कैलाली २ मा भने प्रतिनिधि सभामा माओवादीका उम्मेदवार अग्र स्थानमा छन्। तर, प्रदेश सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरु अगाडि छन्। जिल्लाको निर्वाचन क्षेत्र नम्बर–४ प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर बलायर अगाडि छन्। उक्त निर्वाचन क्षेत्रका प्रदेश सभा सदस्यमा गठबन्धनका दीर्घ सोराडी र प्रकाश बम अगाडि छन्। कैलालीको निर्वाचन क्षेत्र…

Read More

भैरहवा – रुपन्देही ५ (क)बाट एमालेका भूमिश्वर ढकाल विजयी भएका छन् । सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका विनाेद पहाडीलाई पराजित गर्दै विजय निकालेका हुन् । ढकालले १९ हजार ७८ मत प्राप्त गर्दा पहाडीले ११ हजार तीन सय ६८ मत प्राप्त गरेका छन् । विजयी भए पनि निर्वाचन कार्यालयले भने घोषणा गरेको छैन । प्रतिनिधिसभा र समानुपातिकतर्फ मतपत्र हुन सक्ने भन्दै आधिकारिक घाेषणाा नगरेकाे हाे । रुपन्देही ५ (क) तर्फ ७४ हजार ६ सय ५९ मतदाता थिए । विजयी ढकाल लुम्बिनी प्रदेश पूर्वसंसद हुन् ।

Read More

सप्तरी – सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सिके ( चन्द्रकान्त ) राउत फराकिलो मतले विजयी भएका छन् । उनले ३५ हजार ४२ मत प्राप्त गरेर विजयी भएका हुन् । राउतले यादवभन्दा १८ हजार ६३ मत बढी ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९ सय ७९ मत प्राप्त गरेका छन् । मधेसवादी पृष्ठभूमिका दुई पार्टी अध्यक्ष र पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवारबीचको प्रतिस्पर्धाले सप्तरी २ को चुनावी प्रतिस्पर्धाले देशैभरि चर्चा पाएकाे थियो  ।

Read More

कञ्चन्पुर – निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका उम्मेदवार नारायण प्रकाश साउदले मत परिणाममा अग्रता कायमै राखेका छन् । उनले हालसम्म १८,४५५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धवन्दी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेद्वार नर बहादुर धामीले १५,१४३ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार झंकर राज जोशीले ३,०४६ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार अशोक बहादुर सिहले २,१०० मत,हाम्रो नेपाली पार्टीका उम्मेद्वार जगदिश अवस्थिले ४०४, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेद्वार लोक राज भट्टले १६८ मत प्राप्त गरेका छन् ।

Read More

दार्चला – प्रतिनिभिसफा तर्फ एउटै मात्र निवार्चन क्षेत्र रहेका दार्चलामा सत्ता गठबन्धनबाट उम्म्ेद्वार बनेको मन्त्री दिलेन्द्र प्रसाद बडूले हालसम्म ६,९११ मत प्राप्त गरेका छन् । गठबन्धन उम्मेद्वारका निकटम प्रतिद्धवन्दी नेपाल कम्युनिष्ट पार्टी एमालेका गणेश सिंह ठगुन्नाले ६,८२९ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नरेन्द्र सिंह धामीले ९७, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार रविन्द्र सिंह धामीले ३४ र नेपाल मजदुर किसान पार्टीका उम्मेद्वार श्री विश्‍व राम दुवालले जम्मा २२ मत प्राप्त गरेका छन् ।

Read More

कञ्चन्पुर – कञ्चन्पुर निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका उम्मेदवार नारायण प्रकाश साउदले हालसम्म ९,१९४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धवन्दी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेद्वार नर बहादुर धामीले ७,३३६ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार झंकर राज जोशीले १,४२३ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार अशोक बहादुर सिहले १,१९५ मत,हाम्रो नेपाली पार्टीका उम्मेद्वार जगदिश अवस्थिले १८३, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेद्वार लोक राज भट्टले ११७ मत प्राप्त गरेका छन् ।

Read More

कञ्चन्पुर – जिल्लाको प्रतिनिभि सभा क्षेत्र न १ बाट नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेद्वार तारा लामा तामाङले ५४१७ मत प्राप्त गरेका छन् । एमालेका उम्मेद्वार लामाले ५ हजार मत कटाउदा गठबन्धन उम्मेद्वार बिना मगरले २,९९८ मत प्राप्त गरेकी छिन् भने उनी एमालेसँग २४१९ मतले पछि परेकी छिन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी दिल्ली वहादुर शाहीले ४८८ कमत प्राप्त गर्दा नागरिक उन्मुक्ति पार्टीका उम्मेद्वार नन्द कुमार रानाले ३३२ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार देब राज जोशीले ३२९, स्वतन्त्र उम्मेद्वार जगत वहादुर सायरले ३२९ मत प्राप्त गरेका छन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेद्वार रामकिसन रानाले २४ स्वतन्त्र उम्मेद्वार खेम सुवेदीले…

Read More

काठमाडौं – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मतान्तर बढाएका छन्। उनले स्वतन्त्र उम्मेदवार सागर ढकालसँग मतान्तर बढाएका हुन्। हाल सम्म प्रधानमन्त्री देउवाले १४,७९६ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालको ७,६८७ मत प्राप्त गरेका छन् । देउवालाई स्वतन्त्र उम्मेदवार ढकालले पच्छ्याइ रहेका छन्। नेपाली काँग्रेस वीपीका उम्मेदवार कर्ण मल्लले भने ४,३३३ मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी गोविन्द खडायतले ४७३ कत प्राप्त गर्दा स्वतन्त्र उम्मेद्वार कर्ण सिंह रावल २५५ मत र अर्का स्वतन्त्र उम्मेद्वार बिक्रम बहादुर शाही २२५ कत प्रप्त गरेका छन् । जनता समाजवादी पार्टी, नेपालका उम्मेद्वार श्याम सिनालले ९५ र स्वतन्त्र उम्मेद्वार लाल…

Read More