Author: Nisha Shrestha

काठमाडौँ – प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारले विभिन्न ८ शीर्षकमा मात्रै खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मतदाता नामावली खरिद, प्रचार प्रसार सामग्री, गोष्ठी अन्तरक्रिया, सवारी साधन, ढुवानी, अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जाल समेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन शीर्षकमा उम्मेदवारले खर्च गर्न पाउनेछन् । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४, प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४, निर्वाचन आचारसंहिता २०७९ तथा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को प्रतिकूल नहुने गरी उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रको लागि आयोगले तोकेको खर्चको अधिकतम हदभित्र रही खर्च गर्न पाउँछन् ।…

Read More

१. इलाम क्षेत्र न. १ – झलनाथ खनाल२. उदयपुर क्षेत्र न. २ – जगन्नाथ खतिवडा३. रौतहट क्षेत्र न. १ – माधवकुमार नेपाल४. बारा क्षेत्र न. ४ – कृष्णकुमार (किसान) श्रेष्ठ५. काठमाडौं क्षेत्र न. ८ – जीवनराम श्रेष्ठ६. ललितपुर क्षेत्र न. २ – कृष्णलाल महर्जन७. धादिङ क्षेत्र न. १ – राजेन्द्रप्रसाद पाण्डे८. मकवानपुर क्षेत्र न. २ – विरोध खतिवडा९. कास्की क्षेत्र न. २ – श्रीनाथ बराल१०. गुल्मी क्षेत्र न. २ – रामकुमारी झाँक्री११. पाल्पा क्षेत्र न. २ – सोमप्रसाद पाण्डे१२. रुपन्देही क्षेत्र न. २ – राजु गुरुङ१३. दाङ क्षेत्र न. १ – मेटमणि चौधरी१४. सल्यान – प्रकाश बुढाथोकी (ज्वाला)१५. डोल्पा -…

Read More

प्रदेश १तेह्रथुम – सीता गुरुङपाँचथर – भीष्मराज आङदेम्बेधनकुटा – सुनिल थापासंखुवासभा – दीपक खड्काओखलढुंगा – रामहरि खतिवडाइलाम २ – बाँकीझापा १ – विश्वप्रकाश शर्माझापा ३ – कृष्णप्रसाद सिटौलाझापा ४ – देउकुमार थेबेमोरङ १ – डिगबहादुर लिम्बुमोरङ २ – बाँकीमोरङ ३ – बाँकीमोरङ ६ – डा. शेखर कोइरालासुनसरी २ – बाँकीसुनसरी ३ – विजयकुमार गच्छदारसुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्कीउदयपुर–१ डा.नारायण खड्कामधेस प्रदेशसप्तरी ३ – दिनेशकुमार यादवसप्तरी ४ – चेजुलाल चौधरी​सिरहा १ – चित्रलेखा यादवधनुषामा २ – बाँकीधनुषा ३ – बाँकीधनुषा ४ – महेन्द्र यादवबारा १ – उमाकान्त चौधरीपर्सा ३ – सुरेन्द्रप्रसाद चौधरीपर्सा ४ – रमेश रिजालबागमती प्रदेशकाभ्रे १ – तीर्थबहादुर लामाललितपुर…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना भएकी छन् । राष्ट्रपति भण्डारीलाई उच्च ज्वरो देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।

Read More

सप्तरी – सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका एक प्रहरी सहायक निरीक्षक (असई) बिहीबार दिउँसो भारतीय भूमिमा मृत फेला परेका छन्। असई सत्यनारायण यादव सिमावर्ती विहार राज्यको मधुबनी जिल्लाअन्तर्गत जिरोगा ग्राम पंचायत अर्नाहास्थित घोडदह खोलामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिएका छन्। उनका अनुसार भारतीय प्रशासनले आवश्यक प्रक्रियापछि शव नेपाली सुरक्षाकर्मीको जिम्मा लगाइएको हो। शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ। ‘सशस्त्र प्रहरीबाटै पाएको प्रारम्भिक जानकारीअनुसार शरीरमा लुगा नभएको अवस्थामा शव फेला परेको छ। शवको टाउकोमा चोट देखिएको छ। आजबाट थप अनुसन्धान थाल्ने उनको भनाइ रहेको छ। सशस्त्र प्रहरी बल गण नम्बर ६…

Read More

दार्चुला – आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दार्चुलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालत भित्रै विहिबार एक कार्यक्रमको आयोजना गरेर मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले जानकारी दिनु भएको छ । असोज २३ गते आइतबार प्रत्यक्ष तर्फको मनोनयन दर्ता गर्ने मिति तय भएकाले निर्वाचन कार्यक्रम अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको उहाँले बताउनु भयो । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागि मुख्य निर्वाचन अधिकृत खेमराज भट्टका साथै जिल्लास्थित राजनैतिक दलका पदाधिकारीहरुको सहभागिता रहेको थियो । यस्तै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय…

Read More

कञ्चनपुर – कञ्चनपुर पुनर्वास नगरपालिका-११ अमरबस्तीस्थित सडकखण्डमा से.७ प ४७६५ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक कैलाली धनगढी उपमहानगरपालिका-३ चटकपुर बस्ने २३ वर्षीय गुड्डु राना र मोटरसाइकलमा सवार कञ्चनपुर पुनर्वास नगरपालिका-१० बिकासबस्ती बस्ने २२ वर्षीय बिशाल राना रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

Read More

डोटी – ​२४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जोरायल गाउँपालिका-२ डाँडाखाली बस्ने ७७ वर्षीय श्रीधर भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ​श्रीधरले ती महिलालाई ललाई फकाई घर नजिकैको सामुदायिक वनमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।​ ​यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौं – ​प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले वडा दसैं २०७९ को अवसरमा बिहीबार बिहान सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टिका लगाइदिनुभएको छ । ​नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित महानुभावहरूलाई प्रहरी महानिरीक्षक सिंहले टिका तथा जमरा लगाईदिनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो । उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंहले टीका ग्रहणका लागि उपस्थित महानुभावहरूलाई जमरा र प्रसाद प्रदान गर्नुभएको थियो । ईच्छुक प्रहरी कर्मचारीहरूलाई टिका लगाउनको लागि बिहान ९ बजे देखी ११ बजेसम्मको समय तोकिएको थियो । ​टिका तथा प्रसाद ग्रहणका लागि प्रहरी अतिरीक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल…

Read More

काठमाडौँ – बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने काठमाडौं आइपुगेका छन्। १० बजे ल्याण्ड हुनुपर्ने विमान झण्डै एक घण्टा आकाशमै फन्को मारेर करिब ११ बजे मात्र अवतरण गरेको थियो। उनी सवार कतार एअरवेजको ६४८ जहाज मौसमको खराबीका कारण केहीबेर अवतरण गर्न नसकेर काठमाडौंको आकाशमा फन्को मारेको थियो। प्रहरीले उनलाई विमानस्थलबाट सिधै चौकीमा लैजाने तयारी गरेको छ। सुरुमा जाहेरी परेको गौशला बृतमा लगिने र त्यसपछि अनुसन्धान थालिने प्रहरीको भनाइ छ। सन्दीपले आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताएका छन्। गत भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन्। भदौ ५ गते…

Read More