Browsing: राजनीति

नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचन लड्.ने भएका छन् । गत निर्वाचनमा चितवन…

सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभा तथा प्रदेशसभा भागबन्डा टुंगिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच…

नेकपा एमालेले पूर्व उपाध्यक्ष भीम रावलपछि पूर्व उपमहासचिव घनश्याम भुसाललाई पनि टिकट दिएन । एमालेले रावलको क्षेत्रमा झपट बोहोरालाई टिकट…

नेकपा एमालेले लुम्बिनी प्रदेशको पूर्वी रुकुमबाहेक सबै जिल्लाको उम्मेदवार टुंगो लगाएको छ । जसपा र राप्रपास“ग तालमेल हुने क्षेत्र छुट्याएर…

नेकपा एमालेले योगेश भट्टराईलाई ताप्लेजुङमा प्रतिनिधि सभा उम्मेदवारको टिकट दिएको छ। शुक्रबार संक्षिप्त कुराकानी गर्दै उनले आफूले ताप्लेजुङबाट टिकट पाएको पुष्टि गरे। ‘मैले ताप्लेजुङमा…

काठमाडौं – नेकपा एमालेका प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूको एक नम्बरमा मेनकाकुमारी पोखरेललाई राखिएको छ । उनी महासचिव शंकर पोखरेलकी बहिनी हुन्…

दिपक धमाला, काठमाडौं- नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका सबै उम्मेदवारको नाम टुंगो लगाएको छ। एमालेले प्रदेशका सबै उम्मेदवारको टुंगो लगाउँदै सम्बन्धित…

नेकपा (एकीकृत समाजवादी)का युवा नेता केशव चौधरी एमालेमा प्रवेश गरेका छन । उनीसँगै एकीकृत समाजवादीका ६ जना वडा अध्यक्षका प्रत्यासीसहितका…

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । सत्ता गठबन्धनको बैठकका कारण विहीबार बोलाइएको कार्यसम्पादन समितिको…