Browsing: समाचार

काठमाडौं : जावलाखेलस्थित क्लिनिक वानले श्रवणशक्ति गुमाएकाहरूको उपचारको सहजताका लागि दोभासे नै राखेर उपचार सेवा दिने भएको छ । श्रवणशक्ति…

महेन्द्रनगर : कञ्चनपुरको लाझझाडिमा बाघको आक्रमणमा परेर बेलौरीकी एक महिला घाइते भएकी छन् । बिहिबार लालझाडी गाउँपलिका -६ ढक्कास्थित शुक्लाफाटा…

काठमाडौँ : अक्सिजन सिलिन्डर विस्फोट हुँदा उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका एक बालकको मृत्यु भएको छ । घोराही…

डोटी : सर्पको टोकाइबाट डोटीमा एक वृद्ध महिलाको मृत्यु भएको छ । जिल्लाको के.आई.सिंह गाउँपालिका वडा नम्बर ४ की ७२…

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा सत्तापक्षकै सदस्यले असन्तुष्टि व्यक्त गरेका छन्…

काठमाडौं : नेपालमा रासायनिक मल कारखानाको सम्भाव्यता अध्ययन गर्न लगानी बोर्डले जर्मनीको एक कम्पनीसँग समझदारी गरेको छ । समझदारीपत्रमा लगानी…

काठमाडौँ : बारबरा फाउन्डेसनले पाठकरदर्शक र स्रोतले समेत सिफारिस गर्ने गरी २५ लाख राशिको ‘खोजमूलक पत्रकारिता पुरस्कार’ को घोषणा गरेको…

डोटीः डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बडिकेदार गाउँपालिका–५ दुदिलाका अन्दाजि ६५ वर्षीय हर्कबहादुर बोहराको मृत्यु भएको…

महेन्द्रनगरः काठमाडौँलाई कर्मथलो बनाएका सुदूरपश्चिमका गायकरकलाकारहरु सांस्कृतिक समाज नेपालमा गोलबद्ध भएका छन्। बुधबार संस्थाले परिचयात्मक तथा प्रमाणपत्र वितरण कार्यक्रम आयोजना…

हेटौँडा : सुन, अवैध कपडा र खाद्यान्नसहित मकवानपुर प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। पूर्व(पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका १५ स्थित…