Browsing: समाचार

डोटी: डोटीमा बस दुर्घटना भएको छ। पूर्वीचौकी गाउँपालिका- १ तल्लो फुलोटमा बस दुर्घटनामा परेको हो। ना६ख १९८० नम्बरको उक्त बस…

काठमाडौं: भारतीय वायुसेवा कम्पनी आकाशा एयरलाइन्समा यात्रा गरिरहेका एक यात्रुले बिंडी सल्काएर पिउन थालेपछि उनी समातिएका छन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार…

कैलाली: नागरिक उन्मुक्ति पार्टीले हिजो राति कैलालीमा राँके जुलुस निकालेको छ। जिल्लाको पूर्वी क्षेत्र लम्की बजारमा जुलुस निकालिएको हो। रेशम…

काठमाडौं: संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ…

कैलाली: गृह मन्त्रालयले अछामसहित ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ। सहसचिवको दरबन्दी रहने ६ जिल्लाका सिडिओहरूको सरुवा गरिएको…

सुनसरी – प्रहरीले इटहरीस्थित यातायात व्यवस्था कार्यालय कोसीमा छापा मारेको छ । हलगढास्थित यातायात व्यवस्था सेवा कार्यालयमा बुधबार९आज० दिउँसो प्रहरीले…

काठमाडौँ – सभामुख देवराज घिमिरेले ग्यास लिकपछि आगलागीबाट घाइते भएका संघीय सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्…

काठमाडौं – अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को टोलीले नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलोपटक सगरमाथा आरोहण गरेको छ। प्रहरी वरिष्‍ठ नायव निरीक्षक…

काठमाडौँ – अमेरिकाले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)सँग सम्बन्ध भएका धार्मिक समूहले नेपाललाई हिन्दूराष्ट्रको पक्षमा बोल्न राजनीतिक दलका…