धनगढी : नेपाल पत्रकार महासंघ दार्चुला शाखाका अध्यक्ष कृष्णसिंह धामीलाई गाली गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा श्यामबहादुर सिंह रहेका छन्। आज (मंगलबार) अध्यक्ष धामीलाई मदिराको नसाले मातिएको अवस्थामा गाली गरेपछी उनलाई नियन्त्रणमा लिएको दार्चुला प्रहरीले जनाएको छ।
अध्यक्ष धामीले प्रहरीलाई खबर गरेपछि सिंहलाई नियन्त्रणमा लिएको बताइएको छ। दार्चुला सदरमुकाममै सो घटना भएको बुझिएको छ।
Facebook Comments Box